×

bhampa

images

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी

  • बुधबार २२ कात्तिक २०८० १२:४७ PM

जानकी (बाँके), २२ कात्तिक : “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी...