अविलम्ब प्रतिवेदन सार्वजनिक गर्न माग शुक्रबार १० फागुन २०८० ०९:४८ AM काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।