पार्टीले जनचाहनाअनुसार राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा
- मङ्गलबार २९ चैत २०७८ ०९:५२ PM
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गर्नुभएको छ ।