ऐनहरू अध्यादेश मार्फत संशोधन गर्नु स्थापित लोकतान्त्रिक मूल्यमान्यताको ठाडो उल्लंघन र उपहास-डा. बाबुराम भट्टराई आइतबार २८ पुस २०८१ ०३:०५ PM काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले नियमित हिउ...