सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शनिबार शीर्ष नेतालाई बुझाउने तयारी शुक्रबार २२ पुस २०७९ ०३:४० PM काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलक...