अनूप विक्रम शाहीको सलमानसँग फिल्म 'ब्याटल अफ गलवान' को शुटिंग सकियो बुधबार ११ मंसिर २०८२ ०८:४१ PM काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म 'ब्याटल अफ गलवान' को शुटिंग सकिएको छ । बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लाग...