अन्तराष्ट्रिय श्रमिक दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर बुधबार १८ बैशाख २०८१ ०२:३५ PM तनहुँ, १९ वैशाख : व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अह...