अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता- लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा , फाइनलमा म्यानमारसँग खेल्ने बिहीबार ८ फागुन २०८१ ०८:१४ PM काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई...