अमेरिकामा अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु शनिबार १९ माघ २०८१ ०१:२४ PM काठमाडौं । अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। विमानमा ६ जना सवार रहेकोमा सबैको ज्यान...