नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक बिहीबार २ माघ २०८२ १०:१७ AM काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरी (माघ ७) देखि लागू हुने गरी नेपाल लगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया...