अछाम पहिरो : मृतकको सङ्ख्या २२ पुग्यो
- आइतबार २ असोज २०७९ १२:४२ PM
अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् ।लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।...