×

आरती साहको मृत्यु प्रकरण

images

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

  • सोमबार ५ चैत २०८० ०७:३२ AM

धनुषा : माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ ।