×

आन्तरिक उडान

images

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने

  • सोमबार २३ जेठ २०७९ ०८:१६ AM

विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।