आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ - नेपालको अमेरिकाविरुद्ध १२२ रनको फराकिलो र ऐतिहासिक जित शुक्रबार ८ जेठ २०८३ ०७:४८ PM काठमाडौं। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकाविरुद्ध १२२ रनको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको छ।...