×

ई संचार पाटी

images

ई संचार पाटी

images

अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो

शनिबार २५ असार २०७९ १२:५३ PM

पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।&nb...

images

भारी वर्षाको सम्भावना

शनिबार २५ असार २०७९ १२:५१ PM

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  मनसुनी वायुको प्रभावले देशभर आंशिकदे...

images

पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्

शनिबार २५ असार २०७९ १२:४९ PM

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।  शुक्रबार रात...

images

प्रदेशको नाम टुङ्गो लगाउन छलफल

शनिबार २५ असार २०७९ १२:४६ PM

प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।  प्रदेश सरकारको आह्वानमा प्रदेशसभाक...

images

ओझेलमा ओखरबोट जङ्गलका तीन ताल

शनिबार २५ असार २०७९ १२:४० PM

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेक...

images

विदेश छाडेर बेतबास उद्योग चलाउँदै सागर

शनिबार २५ असार २०७९ १२:३६ PM

कञ्चनपुर महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गर्नुभयो । त्यहाँ हुँदा मासिक रु डे...

images

पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध

शनिबार २५ असार २०७९ १२:३२ PM

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ ।&nb...

images

पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

शनिबार २५ असार २०७९ ०८:३१ AM

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।  शुक्रबार रात...