×

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

images

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताउनुभयो ।

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनबाट पर्वका अवसरमा गाउँगाउँमा जादा राष्ट्र र जनताका लागि काम गर्ने उम्मेदवारलाई मतदान गर्ने विषयमा छलफल गर्न आग्रह गर्नुभयो ।

शुक्रबार​ १४ असोज २०७९ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया