×

आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी नेताहरु घाइते

images

 काठमाडौं ।  अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको छ ।  स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको हो । 

खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् ।  संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो । 

बुधबार १३ पुस २०७९ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया