काठमाडौं। दाङ–१ मा प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी) मेटमणि चौधरी निर्वाचित भएका छन् ।
उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन् । निर्वाचित चौधरीले २६५६३ मत ल्याएका छन् । पराजित चौधरीले भने २१४७९ मत ल्याएकी छिन् ।
शुक्रबार ९ मंसिर २०७९ ०७:५७ AM मा प्रकाशित
प्रतिक्रिया