सरकारको सुर, ताल र लय सबै हरायो- मेटमणि चौधरी मङ्गलबार ३१ असार २०८२ ०७:५१ PM काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको सुर, ताल र लय सबै हराएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बो...