×

उपत्यकाका मुख्य सडकमा खाल्डाखुल्डी मर्मत गरिदै (फोटो फिचर)

images

काठमाडौँ । सहर सफा र सुन्दर बनाउने अभियानअन्तर्गत काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी कालोपत्रे गर्न सुरु गरिएको छ । सँधै आर्थिक वर्षको अन्त्यमा र वर्षा लागेपछि सुरु हुने मर्मतसम्भार यस वर्षभने हिउँदयाममै सुरु गरिएको छ ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

सोमबार ९ मंसिर २०८२ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया