×
images

सौर्य एयरलाइन्सको विमान दुर्घटना, हेर्नुहोस् तस्बिरहरू

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

बुधबार ९ साउन २०८१ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया