बिहीबार, पुस ४ २०८१ ०४:०० PM
काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
प्रतिक्रिया