×

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद अस्पताल भर्ना

images

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार उनको भइरहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । 

शनिबार ८ मंसिर २०८१ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया