×

यस्तो छ विदेशी मुद्राको विनियम दर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ।

अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा छ । पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ९३ पैसा र बिक्री दर ४३८ रुपैयाँ ९० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ३१ र बिक्री दर ३५५ रुपैयाँ ९० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

मङ्गलबार ८ साउन २०८१ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया