×

पर्यटकलाई कन्याममा ‘एटिभी‘ राइड

images

   
    मङ्गलबारे,   इलामको सूर्योदय नगरपालिकाको कन्याममा पर्यटकका लागि राखिएको ‘एटिभि’ राइड (चार पाङ्ग्रे बाइक)। कन्याम एडभेन्चर प्रालिले आन्तरिक तथा

बाह्य पर्यटकका लागि चियाबारी घुम्न र चिया बगानको मनोरञ्जन लिन भित्री सडकमा एटिभी राइड व्यवस्था छ ।
 

आइतबार​ ७ साउन २०८० १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया