×

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

images

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले  बताए।

उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

उनलाई के कारणले पक्राउ गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन । यसअघि सरकारको विरोधमा आन्दोलन गरेजका कारण उनी प्रशासनको निगरानीमा थिए ।

आइतबार​ ६ असोज २०८१ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया