×

४० जना सहसचिवको सरुवा (सूचीसहित)

images

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ । 

यस्तो छ सूची

 

सोमबार ५ कात्तिक २०८१ ०७:२१ PM मा प्रकाशित

प्रतिक्रिया