बिहीबार, पुस ४ २०८१ ०१:०८ PM
काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।
प्रतिक्रिया