×

माधवको अंगालोमा बामदेवप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते !

images

काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएको प्रसंगलाई 'लगनपछिको पोते' को संज्ञा दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो एकतालाई अर्थ न बर्थको ७७ र ७३ बर्षिय अंकमाल भनेका छन् । साथै उनले २०५४ सालमै यस्तो गरेको भए अहिले अवस्था अर्कै हुने संकेत गरेका छन् ।

उनले भनेका छन्-    

वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय- २०५४ सालमा यो मतिले काम गरेको भए ...? अनि,निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ...? लगनपछिको पोते !?!?

शनिबार ४ साउन २०८२ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया