×

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

images


काठमाडौं ।  स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल चलिरहेको रास्वपा महासचिव दिपक बोहोराले जानकारि दिएका हुन् ।  
बैठक आइतबार बसुन्धारामा स्थित पार्टी कार्यलयमा चलिरहेको छ । 

आइतबार​ ५ चैत २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया