×

समिट लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

images


काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।
कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रीका लागि आवेदन दिए अनुसार नै सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । 
सेयर खरिद गर्र्न चाहने इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा गएर आवेदन दिन सक्नेछन् ।

आइतबार​ ७ फागुन २०७९ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया