×

शिक्षामा दलीयकरण भएको छ - महामन्त्री गगन थापा

images


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामो समयदेखिको दलीयकरणका कारण शिक्षा क्षेत्रको राम्रो विकास हुन नसकेको बताएका छन् ।
शिक्षा पत्रकार समाजले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले दलीयकरणकै कारण शिक्षा क्षेत्रमा सोचेजस्तो उपलब्धी नभएको बताएका हुन् । उनले हजारौँ विद्यार्थी विदेशीनुको कारण खोज्नु पर्ने बताए । 

प्रतिदिन हजारौँ युवा विदेश गएका छन् । अस्टे«लिया अमेरीका गएका छन् । हामी के भनेर बहस गरीरहेका छौ भने विदेश पढन गएका छन् ।

हामीले के पढाई रहेका छौ र हामीले पढाएका विद्यार्थीले के सिकेका छन् । र बजारमा कसरी आफ्नो नैतीक शिक्षा प्रस्तुत गरेका छन्, भन्ने महत्वपुर्ण हो ।’ विद्यालय शिक्षा सुधारका लागि हामीले धेरै गर्नुेपर्ने छ हामीले कति पैसा र्खच  ग¥यौ भन्दा पनि केमा खर्च ग¥र्यौ भन्नेमा सचेत हुन आवश्यक छ । 

शुक्रबार​ ५ फागुन २०७९ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया