×

विवाह गर्दै सुरक्षा पन्त

images


काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिदैं छिन् । 
केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न फागुन २५ गते अभिनेता मानव सुवेदीसंग विवाह गर्ने भएकी छन् । 
विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी रहेको छ । 
नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी थिईन् । 
कान्स फिल्म फेस्टिवलमा सहभागी पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार समेत बनेकी थिईन् 

शुक्रबार​ ५ फागुन २०७९ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया