×

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

images

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक ७ फागुनमा बोलाइएको महासचिव डा.वेदुराम भुसालले बताए ।

समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले बताए ।

 

मङ्गलबार ३ फागुन २०७८ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया