×

सिपि मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको दुर्गा प्रसाईँको आरोप  

images

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सिपी मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले, सिपि मैनालीले, आफ्नो हजुरबुबालार्ई सामन्ति भनेर भाला रोपेर हत्या गरेको आरोप लगाएका हुन्।   

पत्रकार सम्मेलनमा उनले भने ‘सिपि मैनालीले मेरो हजुरबुबालाई भाला रोपेर मारे सामन्ति भनेर आज आफै सामन्त भएर बसेका छन् । श्रीमतीलाई सांसद बनाइ आफु मन्त्री हुन पाईन्छ की भनेर । मेरो प्रश्न छ मेरो हजुरबुबालाई किन मारेको ? ।’
 

मङ्गलबार ३० फागुन २०७९ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया