×

माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

images

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले यो मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ ।

आइतबार​ २९ फागुन २०७८ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया