×

डिशहोमले ६०० एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने

images

काठमाडौँ  : डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पिड इन्टरनेटको मज्जा लिन सक्नेछन् । 


डिशहोमले ल्याएको वाईफाई राउटर अहिले बजारमा पाइने  राउटरभन्दा ४ गुणा फास्टार स्पिडमा चल्ने कम्पनीले दाबी गरिएकोे छ । 

शनिबार २९ माघ २०७८ ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया