×

पोखराका दुई क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

images

पोखरा । पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरको शहिद चोक आसपासका क्षेत्र र गण्डकी प्रदेश सभा आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

 

Single Image

मङ्गलबार २४ भदौ २०८२ ०९:१७ AM मा प्रकाशित

प्रतिक्रिया