काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केहि बेरमा सम्बोधन गर्ने तयारी गरेका छन् ।
प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया