काठमाडौँ । दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढ्ने भएको छ ।हिजो शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
जसअनुसार दूधको मूल्य लिटरमा ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।
प्रतिक्रिया