प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति बुधबार ५ मंसिर २०८१ ०७:५४ PM काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले...