देवानगञ्ज गोलीकाण्ड: ६ दिनपछि कोशी अस्पतालमा पोस्टमार्टम, शवयात्रासहित अन्तिम संस्कारका लागि लगियो गाउँ शुक्रबार १५ साउन २०८३ ०७:४१ PM विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको ६ दिनपछि आफन्तले बुझेका...