तान्जानियामा विरोध प्रदर्शनमा सरकारको दमन, सयौंको मृत्यु भएको आशंका शनिबार १६ कात्तिक २०८२ ११:१७ AM काठमाडौँ । तान्जानियामा आम चुनावपछिको तीन दिनको विरोध प्रदर्शनमा सयौं व्यक्तिको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या फरक-फरक आँकडा बाहिर आएको छ...