तुइन खोलामा फेरी पहिरो, सडक दुईतर्फी बन्द शनिबार १८ असोज २०८२ ०६:५५ PM चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । यस सडक खण्डमा हाल भारी बर्षा भइरहेको र तुइन खोला नजिकै माथिबाट ढुंगा खस्ने क्रम न...