×

sholefilm

images

बलिवुड फिल्म शोलेको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने

  • आइतबार​ २६ साउन २०८२ ११:१७ AM

काठमाडौँ । बलिवुडको ब्लकबस्टर फिल्म शोले निर्माण ५० बर्ष भएको अवसरमा आगामी सेप्टेम्बरमा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने भएको छ ।