सेयरबजार ओरालो यात्रामा सोमबार २८ माघ २०८१ ०३:३७ PM सेयरबजारमा सोमबार पनि गिरावट आएको छ। साताको पहिलो दिन नै घटेर सुरु भएको सेयरबजार आज पनि १०.९८ अंकले ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्...