×

सदस्य रेखा शर्मा

images

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

  • सोमबार १६ चैत २०८२ ०६:३० AM

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।