सिरहाको गोलबजारमा तनाव: झडपमा गोली लागेर ज्यान गुमाएका यादवको शव दिनभरको आन्दोलनपछि प्रहरीले उठायो बिहीबार १४ साउन २०८३ ०८:४५ PM सिरहा। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिकाका गणेश यादवको शव प्रहरीले सडकबाट...