सप्तकोशी सिमेन्टको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता बिहीबार १२ मंसिर २०८२ ०७:४९ PM काठमाडौं । 'पूर्वको गौरव' भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आइपोओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्...