सन्दीपको नाममा नयाँ विश्व कीर्तिमान, एक दिवसीय क्रिकेटमा पूरा गरे १५० विकेट सोमबार ४ जेठ २०८३ ११:३३ AM काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) क्रिकेटमा अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका छन्। कीर्तिपुरस्थित...